३ बर्षसम्म बैंक खाता नचलाए निस्क्रिय हुने

तीन वर्षसम्म नचलाएको बचत खाता स्वत्त: निस्क्रिय हुने भएको छ । नेपाल राष्ट्र बैंकले ३ बर्षसम्म नचलाएको खाता बन्द गर्न बैंक तथा तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ । यस्तै चल्ती खाताको हकमा भने ६ महिनासम्म नचलाए निस्क्रिय हुनेछ । यसअघिको नीतिगत व्यवस्था अनुसार निस्क्रिय गरिएको खाताको हकमा नयाँ व्यवस्था बमोजिम अद्यावद्यिक गर्न केन्द्रिय बैंकले … Continue reading ३ बर्षसम्म बैंक खाता नचलाए निस्क्रिय हुने